July 18, 2026, Saturday
२०८३ श्रावण २

पर्यटन

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

थारु सङ्ग्रहालय पर्यटकका लागि खुला रहने

कञ्चनपुर पुस ३(ई–रैवार) ‘नेपाल भ्रमण वर्ष २०२०’का अवसरमा शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय पर्यटकका लागि खुला गरिने भएको छ । आन्तरिक र बाह्य दुबै किसिमका पर्यटकका लागि सङ्ग्रहालय खुला रहने जनाईएको छ । थारु संस्कृतीको एकिकृत झलकका रुपमा निर्माण गरिएको सङ्ग्रहालयका परम्परागत शैलीका घरहरु निर्माण गरी राखिएको छ । सङ्ग्रालयमा पर्यटकको सुविधाका लागि सोलार…

खप्तडमा हिमपात शुरु

खप्तडमा हिमपात शुरु

दिपायल मंसिर २६(ई–रैवार) सुदूरपश्चिमको प्रसिद्ध पर्यटकिय स्थल खप्तडमा हिमपात शुरु भएको छ । खप्तडमा रहेको गुरुगोरख गुल्मका गुल्मपति मेजर गोविन्द घिमिरेका अनुसार बुधबार रातीबाट हल्का हिमपात भईरहेको छ । जसले तापक्रम निकै घटेको उनले जनाए । ‘हिजो(बुधबार) साँझ देखी नै अत्याधिक चिसो छ । बेलाबेला हल्का हिमपात पनि भईरहेको छ,’ उनले भने,‘आकाश धुम्मीएको छ ।…

  • डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु

    डोटी मंसिर ६(ई-रैवार) डोटेली भाषाको चलचित्र ‘नन्दी’को छायाकंन शुरु भएको छ । विहिबारबाट दिपायलमा सो चलचित्रको छायाकंन शुरु भएको हो । सिएस फिल्मस् प्राली धनगढीको व्यानरमा निर्माण भईरहेको यो चलचित्रको निर्माता एवम् अभिनेता विनोद बोहरा ‘बोगटानी किङ्ग’ छन् । निर्देशकमा...

  • बडिकेदारमा भक्तजनको घुँईचो

    बडिकेदारमा भक्तजनको घुँईचो

    डोटी कात्तिक २३(ई-रैवार) धनगढी–अत्तरिया–सहजपुर–वीपीनगर हुँदै अहिले दिनहुँ अत्तरकाँडाका लागि दर्जनौ बस चढ्छन् । खचाखच यात्रु बोकेका ती बसहरुमा पाईला टेक्ने ठाउँ नै भेटिन्न । तराईका रानाथारु समुदाय र भारतीय तीर्थहरुसहित हज्जारौँ यात्रीहरुले यसरी अहिले यात्रा गरिरहेका छन् । उनीहरुको डोटीको...

  • आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

    आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

    डोटी भदौ ३(ई-रैवार): सुदूरपश्चिमको मौलिक पहिचान बोेक्ने सबैभन्दा ठुलो पर्व ‘गौरा’ आजबाट बिधिबत् शुरुवात हुदैछ । गौराको शुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ । आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    खप्तड क्षेत्र पर्यटन विकास समिति दुईवर्षदेखी निष्क्रिय

    डोटी साउन २९(ई–रैवार): खप्तड क्षेत्र पर्यटन विकास समिति पछिल्लो दुईवर्षयता निष्क्रिय अवस्थामा छ ।  दुईवर्षदेखी सो समितिको कार्यालयबाट कुनै काम भएका छैनन् । कार्यालयका कर्मचारीहरुका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा धन्न कर्मचारीले तलब खान पाए । ‘गत आर्थिक वर्षयता...

  • बडीमालिका तीर्थयात्रा शुरु

    बडीमालिका तीर्थयात्रा शुरु

    डोटी साउन १७(ई–रैवार): सुदूरपश्चिमको पबित्र तीर्थस्थल मानिने बाजुराको ‘बडीमालिका–यात्रा’ (तीर्थयात्रा) शुरु भएको छ । हरेक बर्ष भाद्र शुक्ल चतुर्दशीमा बडीमालिका मन्दिरमा भव्य मेला लाग्दछ । त्यो मेलाका लागि १५ दिन अगावै यहाँका बिभिन्न स्थानबाट तीर्थालु भक्तजनहरु तीर्थयात्रा शुरु गर्दछन् ।...

  • ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    ‘म्यान भर्सेस वाइल्ड’मा भारतिय प्रधानमन्त्री मोदी

    दिल्ली (बीबीसी हिन्दी): ‘म्यान भर्सेस वाइल्ड’ बियर गे्रल्सले चलाउँछन् । जुन कार्यक्रम हामीले डिस्कोभरी च्यानलमा हेर्दै आएका छौ । कार्यक्रममा गे्रल्स सुनसान र डरलाग्दो जंगलमा खतरनाक जनावरहरुसँग देखिन्छन् । अब गे्रल्ससँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिने भएका छन् ।...