एमाले विधान महाधिवेशन: आज टोली नेताहरुले सुझाव प्रस्तुत गर्ने, ओलीले जबाफ दिने
काठमाडौँ : नेकपा (एमाले)को जारी दोस्रो विधान महाविधेशनमा आज टोली नेताहरुले सुझाव प्रस्तुत गर्ने भएका छन्। ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महाधिवेशनको तेस्रो दिन आजको बन्दसत्रमा महाधिवेशनमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि समूहगत रूपमा आएका सुझावको प्रस्तुतीकरण हुने एमाले प्रचार विभाग...






