May 3, 2026, Sunday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा १७ रिट, एमाले पनि जाने निश्चित

संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा १७ रिट, एमाले पनि जाने निश्चित

काठमाडौँ : विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्दै विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेका प्रमुख सचेतक र सचेतकमार्फत रिट दायर गर्ने निर्णय गरिएको हो । यसअघि नै पार्टीका सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको एमालेले विघटित प्रतिनिधिसभाका सदस्यलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाएर मंगलबार…

सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

सदरमुकामछेउकै गाउँका सुत्केरी १० दिनसम्म छाउगोठमा

अछाम : घरअगाडि साँघुरो छाउगोठको एउटा कुनामा लुगा राखेकी छन्, अर्कातिर चुलो छ । झ्याल नभएको गोठमा धूवाँ डम्म भइहाल्ने हुनाले उनी प्रायः कम आगो बाल्छिन् । छेउमा पराल बिछ्याएर त्यसमाथि केही लुगा राखेर शिशु र आफ्ना लागि सुत्ने जोहो गरेकी छन् । मंगलसेन नगरपालिका—११ खिमाडाकी २४ वर्षीया सविता भण्डारीले नवजात शिशुसहित चिसो सिरेटो चल्ने ५ रात यसमै…

  • बेथितिविरुद्धको विद्रोहबाट बनेको सरकारमाथि पनि प्रश्नै प्रश्न

    बेथितिविरुद्धको विद्रोहबाट बनेको सरकारमाथि पनि प्रश्नै प्रश्न

    काठमाडौँ : भ्रष्टाचार अन्त्य र सुशासन कायम मुख्य माग राखेर भएको जेन–जी आन्दोलनको बलमा बनेको सरकारले यो अवधिमा केही राम्रा काम सुरु गरे पनि केही भने विवादित निर्णयहरू गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको सोमबार ६७...

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

    काठमाडौँ : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलार्ई काठमाडौं भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउगरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा...

  • एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    एनपिएल दोस्रो सिजन : काठमाडौं गोर्खाजको विजयी सुरुवात

    काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ।  सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो। ...

  • बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

    काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)ले सोमबार हसिनालाई मृत्युदण्ड हुने सजाय सुनाएको हो । गत वर्ष भएको सरकारविरोधी प्रदर्शनहरूमा भएको घातक दमनको लागि न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा न्यायाधीशद्वय...