May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

प्रतिनिधिसभा निर्वाचन : प्रचारको समय १५ दिन मात्र

प्रतिनिधिसभा निर्वाचन : प्रचारको समय १५ दिन मात्र

काठमाडौँ : निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचार प्रसारका लागि १५ दिनको समय तोकेको छ । आयोगले जारी गरेको आचार संहितामा मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचार प्रसारको समय तोकेको छ । मतदानभन्दा ४८ घण्टा पूर्वसम्म मौन अवधि रहने भएकाले त्यस अवधिमा प्रचार प्रसारमा पूर्ण रोक लगाइएको हुन्छ ।…

अस्थायी मतदाता सूचीमा समेटिने कर्मचारीको विवरण संकलन सुरु

अस्थायी मतदाता सूचीमा समेटिने कर्मचारीको विवरण संकलन सुरु

काठमाडौँ : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता…

  • रवि-बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

    रवि-बालेन सहमति: पदकै बाँडफाँटमा सीमित, देशका मुद्दालाई बेवास्ता

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) बिच आइतबार बिहान ७ बुँदे सहमति भयो। सहमतिपछि रास्वपा सभापति लामिछानेले ‘सहमति भनेको नेताले खोजेको जस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने’ भन्दै प्रतिक्रिया दिएका छन्। उनको...

  • तीन वटा दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

    तीन वटा दलले निर्वाचन आयोगमा बुझाए समानुपातिकको बन्दसूची

    काठमाडौं : फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका हुन । तीन...

  • समानुपातिकमा ‘नयाँ’लाई उम्मेदवार बनाउने गर्‍यो कांग्रेसको निर्णय

    समानुपातिकमा ‘नयाँ’लाई उम्मेदवार बनाउने गर्‍यो कांग्रेसको निर्णय

    काठमाडौँ : नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने निर्णय गरेको छ। पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको कांग्रेसले जनाएको हो । २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार...

  • निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

    निर्वाचन आचारसंहिता-२०८२ स्वीकृत, माघ पहिलो साताबाट लागु हुने

    काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको हो । आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन । उनका अनुसार स्वीकृत आचारसंहिता माघ...

  • रवि-बालेन शाह सहमतिमा हस्ताक्षर : बालेन भावी प्रधामन्त्री उम्मेदवार, रवि पार्टी सभापति

    रवि-बालेन शाह सहमतिमा हस्ताक्षर : बालेन भावी प्रधामन्त्री उम्मेदवार, रवि पार्टी सभापति

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच सहमतिमा हस्ताक्षर भएको छ। शनिबार बेलुकादेखि बसेको दुई पक्षबीचको बैठकपछि बिहान ४ बजे सहमतिमा हस्ताक्षर भएको हो। सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सार्नेछ।...

  • ‘पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक’

    ‘पर्यटन व्यवसायमा प्रदेश सरकार नै बाधक’

    धनगढी। पर्यटनको अथाह सम्भावना भएको सुदूरपश्चिम प्र्रदेशमा सरकार नै पर्यटन व्यवसायीको बाधक बनेको छ । प्रदेश सरकारले स्पष्ट नीति ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेशमा पर्यटन क्षेत्रले गति लिन नसकेको सरोकारवालाले औंल्याएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा...