May 2, 2026, Saturday
२०८३ बैशाख २०

गृह पृष्‍ठ

रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव लड्न नपाउने

रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश, चुनाव लड्न नपाउने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवार खारेजीविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  आइतबार न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीले दायर गरेको रिटमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका विषयमा छलफलका…

कांग्रेसले गठन गर्‍यो अनुशासन समिति, ‘निर्वाचन परिचालन निर्देशिका २०८२’ पारित

कांग्रेसले गठन गर्‍यो अनुशासन समिति, ‘निर्वाचन परिचालन निर्देशिका २०८२’ पारित

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय सदस्य गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्धय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् । कांग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४…

  • टी-२० विश्वकप २०२६ : रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग ४ रनले हार्‍यो नेपाल

    टी-२० विश्वकप २०२६ : रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग ४ रनले हार्‍यो नेपाल

    काठमाडौँ : नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल इङ्गल्यान्डसँग ४ रनले पराजित भएको हो । वानखाडे क्रिकेट स्टेडियममा इङ्गल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा...

  • निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह

    निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्री खनालको आग्रह

    काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार भएका सबैलाई आग्रह गरेका छन्। निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आएका उनले आमनागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने व्यवस्था सरकारले बनाइरहेको जानकारी दिए। अर्थमन्त्री खनालले निर्धक्क भएर चुनावको...

  • कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    कैलालीको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखबढीको क्षति

    चौमाला (कैलाली) : गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति...

  • कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा खटायो नेताहरू

    काठमाडौँ : नेपाली कांग्रेसले पार्टीको जनमत बुझ्न प्रदेशगत रूपमा नेताहरूलाई खटाएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको ‘निर्वाचन परिचालन समिति’ले सातै प्रदेशमा नेताहरूलाई पठाएको हो । सातै प्रदेशमा नेताहरूलाई पठाएर जनमत बुझ्ने र बिग्रेको स्थानमा कसरी सुधार्न सकिन्छ भन्ने...