September 22, 2026, Tuesday
२०८३ आश्विन ६

Author: Eraibar

नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

नगद सहित सहायक वन अधिकृत अख्तियारको नियन्त्रणमा

डोटी साउन २६(ई-रैवार):  नगद सहित एकजना सहायक वन अधिकृतलाई अख्तियारको टोलीले समातेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको छ । काम गरिदिएबाफत उपभोक्ताबाट रकम लिएको उजुरीका आधार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरबाट टोली खटिएको प्रमुख शिव कार्कीले जानकारी दिए…

प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

प्रहरीद्वारा मन्दिर परिसर सरसफाई

चक्र मल्ल डोटी साउन २६(ई–रैवार): नेपाल प्रहरीले प्रसिद्ध शैलेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझीको नेतृत्वमा गएको जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले आईतबार बिहान मन्दिर परिसर सरसफाई गरेको हो । साउनको महिना चलिरहेकाले शैलेश्वरी मन्दिरमा दर्शनार्थीहरुको व्यापक भिडभाड हुन्छ । त्यसमा पनि सोमबार अन्य दिनको तुलना दोब्बर बढी…

  • राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    राजसंस्थाको पक्षमा उभिए पशुपति राणा

    काठमाडौं साउन २५(ई-रैवार): गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्। २०६२र०६३ को जनआन्दोलनले राजसंस्थालाई विदाई गरेर...

  • पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    पत्रकार छत्यालमाथि मन्त्रीको दुर्व्यवहारको महासंघद्वारा निन्दा

    धनगढी साउन २५(ई-रैवार) : समाचारका बिषयमा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको राय लिन खोज्दा उनले पत्रकारमाथि गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले निन्द गरेको छ । मन्त्री शाहले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एबं...

  • बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

    बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

    दार्चुला साउन २५(ई-रैवार) : दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दीपकसिंह बडाललाई पक्राउ गरेको...

  • सडकले गाउँकै उठीबास

    सडकले गाउँकै उठीबास

    बझाङ साउन २५(ई-रैवार) थलारा गाँउपालिका–४ मा सडक पुर्‍याउन २०७१ सालमा सडक सर्भे गरियो । सर्भे गरिएको एक बर्ष पछि सडक खन्ने काम सुरु भयो । एक वर्ष लगाएर झण्डै एक करोड ७० लाखको लागतमा २०७३ साल चैत्र महिनामा गाँउमा सडक...

  • दुब्लाउँदै आमिर

    दुब्लाउँदै आमिर

    मुम्बई– बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि तौल घटाउन...

  • सर्पदंशबाट किशोरीको मृत्यु

    सर्पदंशबाट किशोरीको मृत्यु

    कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो।...

  • दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

    दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा...