दुब्लाउँदै आमिर
- Eraibar
- २०७६ श्रावण २५, शनिबार १७:४४
- 7 Shares

मुम्बई– बलिउड अभिनेता आमिर खान २० केजी तौल घटाउँदैछन्। नयाँ फिल्म ‘लालसिंह चड्डा’ को लागि उनले २० केजी तौल घटाउन लागि परेका हुन्। सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फोरेस्ट गम्प’को रिमेक भनिएको ‘लालसिंह चड्डा’ का लागि तौल घटाउन लागि परेका अभिनेता खान यतिबेला प्रोटिनयुक्त खानामात्र खाइरहेका छन्।
सो फिल्म सन् १९८६ मा विन्सटनको उपन्यासमाथि बनेको थियो। फिल्म फरेस्ट गम्प नामका एक पात्रको जीवन वरिपरि घुमिरहन्छ। आगामी अक्टोबरमा सुटिङ सुरु हुन लागेको ‘लालसिंह चड्डा’ को लागि तौल घटाउन अभिनेता खान नियमित रूपमा जिम जान थालेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
‘सिक्रेट सुपरस्टार’ निर्देशन गरिसकेका अद्वैत चन्दनले ‘लालसिंह चड्डा’ लाई निर्देशन गर्दैछन्। यसअघि अभिनेता खानले ‘पिके’, ‘दंगल’, ‘गजनी’ र ‘थ्री इडियट्स’ फिल्मका लागि तौल घटाएका थिए।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्