खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- Eraibar
- २०८३ जेष्ठ २६, मंगलवार १०:१७
- 2 Shares

धनगढी : कैलालीको लम्कीचुहामा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। ट्याक्टरले च्यापिएर गम्भीर घाइते भएका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो।
लम्कीचुहा नगरपालिका–६ गप्काका ५० वर्षीय रामलाल थारु सोमबार दिउँसो आफ्ना ससुरालीको खेत जोतिरहेका बेला से २ त ३८०२ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।
घटनापछि प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
- आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन, तीन नगर प्रहरी नियन्त्रणमा
- सुदूरपश्चिमसहित आज ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
- बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी, यी अवस्था बाहेकको भुक्तानी रोक
- संविधानका आधारभूत संरचनामा कुनै सम्झौता हुँदैन- गगन थापा
- राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास : अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै
-
पत्रकार जोशी सम्मानित
२०८३ असार १६, मंगलवार २१:४२ -
धनगढीमा प्रथम सुदूरपश्चिम लोकदोहोरी तारा-२०८३ प्रतियोगिता हुने
२०८३ असार २४, बुधबार १६:४५ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह परे ट्राफिक कारबाहीमा
२०८३ असार १८, बिहीबार १३:३३ -
कैलारी गाउँपालिकाका अध्यक्ष चौधरीको दावी- निर्वाचनमा गरेका ८० प्रतिशत बाचा पुरा
२०८३ असार १८, बिहीबार १२:५५ -
बाजुराको बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
२०८३ असार २०, शनिबार ०८:३७





प्रतिकृया दिनुहोस्