सर्पदंशबाट किशोरीको मृत्यु
- Eraibar
- २०७६ श्रावण २५, शनिबार १७:३२
- 8 Shares

कैलाली साउन २५(ई-रैवार): कैलालीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १० सुन्दरपुरकी १४ वर्षीया किशोरी करुणा चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार राती दुई बजेको समयमा उनलाई सर्पले टोकेको थियो। उनलाई बढैपुरको सौगात क्लिनिकमा उपचारका लागि ल्याइएको थियो। क्लिनिकले नेपाली सेनाको बढैपुरमा रहेको सर्पदंस उपचार केन्द्रमा उपचारका लागि पठाएको थियो।
केन्द्रमा पनि उपचार सम्भव नभएपछि चौधरीलाई सेती अस्पताल रेफर गरिएको थियो। उनको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरी निरिक्षक प्रकाश डागींले जानकारी दिए।
- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
गेटाका कर्मचारी र प्रशासनबीच विवाद, मानव अधिकार आयोगसम्म पुग्यो उजुरी
२०८३ जेष्ठ २०, बुधबार ११:१० -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बोलाए कांग्रेस संसदीय दलको बैठक
२०८३ जेष्ठ २०, बुधबार ११:२९ -
ट्रेड युनियनहरू खारेजविरुद्धको रिटमा पेसी तोकियो
२०८३ जेष्ठ २०, बुधबार ११:१९ -
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका छैन : भारत
२०८३ जेष्ठ १९, मंगलवार २१:५६





प्रतिकृया दिनुहोस्