बझाङमा बलात्कार आरोपमा १३ वर्षीय बालक पक्राउ
बझाङ । बलात्कार गरेको आरोपमा बझाङमा एक बालक पक्राउ परेका छन् । अशक्त महिलालाई जबरजस्ती करणी गरेको आरोपमा १३ वर्षीय बालकलाई पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार पक्राउ पर्नेमा छबिसपाथिभेर गाउँपालिकाका १३ वर्षीय बालक छन्। उनलाई आइतबार पक्राउ गरेको हो।...






