बाजुरामा कोरोना आशंकामा आईसोलेसन भर्ना गरिएका बालिकाको मृत्यु
बाजुरा जेठ १८(ई-रैवार) कोरोनाको आशंकामा बाजुरा जिल्ला अस्पतालको आईसोलेसनमा भर्ना गरिएका बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालिकाको आईतवार बिहान मृत्यु भएको हो। अस्पतालको आईसोलेसन भर्नापछि ति बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी...






