July 26, 2026, Sunday
२०८३ श्रावण १०

डोटी

डोटीको दिपायलमा बस दुर्घटना हुँदा १७ जना घाइते (घाइतेको विवरण सहित)

डोटीको दिपायलमा बस दुर्घटना हुँदा १७ जना घाइते (घाइतेको विवरण सहित)

दिपायल । डोटीको दिपायलमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) भीमलाल भट्टराईका अनुसार बस शुक्रबार बिहान ४:२० बजे रेडियो नेपालको मोडमा रहेको स्थानीयको घर माथि…

शिकार खेल्ने क्रममा डोटीमा एक जनाको गोली लागेर मृत्यु, दुई जना पक्राउ

शिकार खेल्ने क्रममा डोटीमा एक जनाको गोली लागेर मृत्यु, दुई जना पक्राउ

डोटी । डोटीमा शिकार खेल्ने क्रममा एक जनाको गोली लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शुक्रबार शिकार खेल्ने क्रममा बन्दुकको गोली लागेर अमर थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले पूर्वीचौकी गाउँपालिका-६ गाँजरी बडातडा स्थित घोत्नेगडा सामुदायिक वनमा बँदेलको सिकार खेल्न गएका स्थानीय ३० वर्षीय अमर…

  • डोटीको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

    डोटीको सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

    डोटी । सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् । जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३...

  • सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    सिलगढीको खानेपानी गोदाम घरमा आगलागी, करोडौं रुपैयाँ बराबरको क्षति

    डोटी । डोटीको सिलगढी खानेपानी गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोडमा रहेको खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो । आगलागिबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट...