June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

डोटी

इजरायलबाट डोटीका राजन फुलारासहित थप तीन नेपाली विद्यार्थीको शव ल्याइयो

इजरायलबाट डोटीका राजन फुलारासहित थप तीन नेपाली विद्यार्थीको शव ल्याइयो

काठमाडौँ । दक्षिणी इजरायल हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्येडोटीका राजन फुलारासहित थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा डोटी पचनाली-३ का राजन फुलारा, धनुषा सापही-६ का आनन्द शाह र सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको रहेको जानकारी दिएका हुन।…

डोटीमा जीप दुर्घटना, ६ जना घाइते

डोटीमा जीप दुर्घटना, ६ जना घाइते

डोटी । डोटीमा जीप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार झिग्रानाबाट सिलगढी आउदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको हो । प्रहरीका अनुसार ६ जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिप १२ जना सवार रहेका थिए । घाइते हुनेमा…

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु...

  • माओवादी केन्द्रले डोटीमा सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने

    माओवादी केन्द्रले डोटीमा सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने

    डोटी । नेकपा माओवादी केन्द्रले डोटीमा सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने भएको छ । असोज २० देखी २७ गतेसम्म डोटीमा रहेका ६५ वडामै सदस्यता नवीकरण तथा वितरण सप्ताह मनाउने लागेको माओवादी केन्द्रले जनाएको हो । माओवादी केन्द्रका डोटी इन्चार्ज...

  • नेताहरु जुंगाको लडाइमा, कार्यकर्तालाई खेतीपाती र चाडपर्वको पिरलो

    नेताहरु जुंगाको लडाइमा, कार्यकर्तालाई खेतीपाती र चाडपर्वको पिरलो

    नेपाली कांग्रेस डोटीवृत्तमा यतिबेला चुनावी चहलपहलको माहोल छ । अक्सर आमचुनावमा नतात्ने नेताहरूलाई समेत यतिबेला चुनावी सरगर्मीले छोएको छ । वर्षौसम्म कार्यकर्तासँग टाढा रहने, चिनजान समेत गर्न झर्को मान्ने नेताहरू अहिले कार्यकर्ताकहाँ पुगेर हितैषी भाव दर्शाउन तल्लीन छन् । निर्वाचनबाहेक...

  • सिमचौरका असहाय, विपन्नगरी २३ परिवारलाई सोलार वितरण

    सिमचौरका असहाय, विपन्नगरी २३ परिवारलाई सोलार वितरण

    बोगटान । डोटीमा एकल महिला, असहाय, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई सोलार वितरण गरिएको छ । बुधवार एक गैर सरकारी संस्थाले डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौरका २३ परिवारलाई सौर्य ऊर्जा (सोलार) वितरण गरिएको हो । ग्रामीण...

  • पुर्वीचौकी गाउँपालिकाले सोध्यो कर्मचारीलाई स्पष्टीकरण

    पुर्वीचौकी गाउँपालिकाले सोध्यो कर्मचारीलाई स्पष्टीकरण

    डोटी। डोटीको पुर्वीचौकी गाउँपालिकाले एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ। कृषि करार सेवा अन्तरगत कार्यरत प्रेमबहादुर भण्डारीले पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेका कारण स्पष्टीकरण सोधेको हो। निजामती सेवा ऐन २०४९ को नियमावली ५० बमोजिम कर्मचारी आचारसंहिता उल्लङ्घन गरेको भन्दै नायव...