डोटीको सायलमा महिलाको शंकास्पद मृत्यु, श्रीमान् पक्राउ
- Eraibar
- २०८१ पुष २१, आईतवार ११:१०
- 50 Shares

डोटी । डोटीको सायलमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार सायल गाउँपालिका– ६ दल्लेखमा २३ वर्षीय शान्ति नेपालीको शंकास्पद मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार नेपालीको मृत्युपछि प्रहरीले उनका श्रीमान भीम नेपालीलाई पक्राउ गरेको छ । महिलाको मृत्युको कारण नखुलाई सतगतको तयारी गरिएपछि माइती पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी भिमलाल भट्टराईले मृतकका काका नाता पर्ने लाले नेपालीले प्रहरी चौकीमा जानकारी गराएपछि मृतकका श्रीमानलाई नियन्त्रणमा लिइएको बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताएका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्