निर्वाचनको मुखमा देउवा दम्पती मुलुक बाहिर, चुनावअघि फर्कने
काठमाडौँ : प्रतिनिधिसभा निर्वाचन नजिकिएका बेलामा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तथा देउवा पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा मुलुक बाहिर छन् । उपचारका निम्ति बुधबार (फागुन १३) राति देउवा सिंगापुर तर्फ प्रस्थान गरेका छन् । भने आरजु...




