प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई चुनाव प्रचारमा लागे कारबाही गर्ने आयोगले दियो चेतावनी
- Eraibar
- २०८२ फाल्गुन ११, सोमबार १९:३६
- 4 Shares

काठमाडौं : निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो ।
निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख छ । सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

- कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
- खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँएर एक जनाको मृत्यु
- मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
- सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
- लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
-
जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव छैन : राष्ट्रपति
२०८३ जेष्ठ २१, बिहीबार ०९:३५ -
लामिछाने-मोदी भेट : नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता
२०८३ जेष्ठ २१, बिहीबार ०९:४३ -
मानवअधिकार मामिला किन भइरहेको छ धमाधम अन्तर्राष्ट्रियकरण ?
२०८३ जेष्ठ २६, मंगलवार १०:०८ -
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, काँग्रेसका ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ
२०८३ जेष्ठ २६, मंगलवार १०:०० -
कांग्रेसले १५औँ महाधिवेशनलाई पूर्णतः प्रविधिमैत्री बनाउने
२०८३ जेष्ठ २६, मंगलवार १०:२७





प्रतिकृया दिनुहोस्