October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

आज सात संसदीय समितिको बैठक बस्दै, वित्तीय सङ्घीयतादेखि जलवायु सम्मेलनसम्म छलफल

आज सात संसदीय समितिको बैठक बस्दै, वित्तीय सङ्घीयतादेखि जलवायु सम्मेलनसम्म छलफल

काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ। समितिहरूले वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संस्थाको अवस्था, विधि विज्ञान प्रयोगशाला, गृह मन्त्रालयसम्बद्ध उजुरी तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा छलफल गर्ने भएका छन्। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या…

पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी

धनगढी : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि स्वदेश फर्किन लागेसँगै कांग्रेसभित्रको राजनीतिक गतिविधि थप तातेको छ। देउवाको स्वदेश फिर्तीलाई राष्ट्रिय भेलासँग जोडेर उनको समूहले शक्ति प्रदर्शनको तयारी थालेको छ भने संस्थापन पक्ष महाधिवेशन केन्द्रित गतिविधिमा सक्रिय बनेको छ। देउवा साउन २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने कार्यक्रम छ। उनको स्वागतका लागि…

  • पूर्वप्रधानमन्त्रीका स्वकीयदेखि पूर्वमन्त्रीसम्म अख्तियारको अनुसन्धानमा

    पूर्वप्रधानमन्त्रीका स्वकीयदेखि पूर्वमन्त्रीसम्म अख्तियारको अनुसन्धानमा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसहित पूर्वमन्त्री तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवामाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। आयोगको अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका लामो समय सम्मका स्वकीय सचिव भानु देउवा, पूर्वप्रधानमन्त्री...

  • कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कटुवा पेस्तोलसहित कञ्चनपुरमा चार जना पक्राउ

    कञ्चनपुर : कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जना युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८ स्थित सालघारी क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विशेष सुराकीका आधारमा साउन २५...

  • यस वर्षको सूर्यग्रहण कहिले लाग्दैछ, कसरी हेर्न सकिन्छ ?

    यस वर्षको सूर्यग्रहण कहिले लाग्दैछ, कसरी हेर्न सकिन्छ ?

    काठमाडौं : बुधबार अर्थात् २७ साउन (१२ अगस्ट) मा विश्वका केही भागमा सूर्यग्रहण देखिनेछ। केही क्षेत्रहरूमा यो पूर्ण सूर्यग्रहण हुनेछ भने केही ठाउँहरूमा आंशिक सूर्यग्रहण देखिनेछ। यसलाई प्रत्यक्ष हेर्न नपाउनेहरूका लागि पनि सूचना प्रविधिको विकासका कारण विश्वभरबाट यसका उत्कृष्ट तस्बिरहरू...

  • फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

    फेरीको भरमा स्वामीकार्तिकका स्याउ किसान, बजार पुग्नै कठिन

    बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाका स्याउ किसान यतिबेला बारीमा फलेको स्याउ बजारसम्म पुर्‍याउने चिन्तामा छन्। स्याउ उत्पादनका लागि अनुकूल मानिएको यस क्षेत्रमा बारीमा लटरम्म स्याउ फले पनि कर्णाली नदीमा पक्की पुल नहुँदा किसानले सहज रूपमा बजारसम्म...

  • डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी

    डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी

    डोटी : सरकारले सुरक्षित मातृत्व र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि डोटीमा घरमै सुत्केरी हुने क्रम अझै रोकिएको छैन। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ४३ जना महिलाले स्वास्थ्य संस्था पुग्नुअघि...

  • देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    देशभर कक्षा ५ सम्म आन्तरिक परीक्षा नलिन सर्कुलर, अब कसरी हुन्छ मूल्यांकन ?

    काठमाडौं : देशभरका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा ५ सम्म कुनै पनि प्रकारको आन्तरिक वा त्रैमासिक परीक्षा नलिन निर्देशन दिइएको छ। सरकारको पछिल्लो निर्णय कार्यान्वयन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय एकाइहरूले बालबालिकामा हुने मनोवैज्ञानिक दबाब अन्त्य गर्न परीक्षा प्रणाली बन्द...