सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
काठमाडौँ : सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे तथा राष्ट्रियसभाको बैठक १ः१५ बजे सिंहदरबारमा बस्ने कार्यसूची रहेको छ। प्रतिनिधिसभाको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकलाई प्रक्रियाअघि बढाउने कार्यसूची राखिएको छ। बैठकमा सभामुख डोलप्रसाद...






