October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

सुदूरपश्चिम सरकारको निर्णय : नीति आयोगमा उपाध्यक्षसहित दुई सदस्य नियुक्त, बाढीपीडितलाई २ करोड

सुदूरपश्चिम सरकारको निर्णय : नीति आयोगमा उपाध्यक्षसहित दुई सदस्य नियुक्त, बाढीपीडितलाई २ करोड

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट २ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बैठकले प्रदेश सरकारका मन्त्रीहरूको एक–एक महिनाको पारिश्रमिकसमेत बाढी प्रभावितको…

भोटेकोशी बाढीमा सम्पर्कविहीन सुदूरपश्चिम प्रदेशका १४० मध्ये १० जना सकुशल भेटिए

भोटेकोशी बाढीमा सम्पर्कविहीन सुदूरपश्चिम प्रदेशका १४० मध्ये १० जना सकुशल भेटिए

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल भेटिएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सम्पर्कमा आउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ की चन्दा जोशी, वेदकोटका अजय राना, सुरेश राना, सन्तोष राना, बेलौरीका नवीन चौधरी, आदर्श चौधरी, कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द तथा…

  • रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

    रसुवा बाढीमा मृत्यु हुनेको सङ्ख्या ४६९ पुग्यो, ९७७ जना अझै बेपत्ता

    काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४६९ पुगेको छ। गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९७७ जना अझै बेपत्ता छन्। मन्त्रालयका अनुसार फेला परेका ४६९ शवमध्ये सबैभन्दा...

  • आज जनैपूर्णिमा पर्व मनाइँदै, देशभरका मठमन्दिरमा भक्तजनको भीड

    आज जनैपूर्णिमा पर्व मनाइँदै, देशभरका मठमन्दिरमा भक्तजनको भीड

    काठमाडौं । आज श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा पर्व देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाइँदैछ। जनैपूर्णिमाका अवसरमा वैदिक सनातन धर्मावलम्बी बिहानै नदी, ताल, तलाउ, पोखरी तथा कुण्डमा गई स्नान गरी गुरु–पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्छन्। धार्मिक मान्यताअनुसार जप, तप...

  • देउवा-खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

    देउवा-खड्काको रिटमा अन्तरकालीन आदेश दिन सर्वोच्चको अस्वीकार

    काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट निवेदनमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले बिहीबार यस्तो आदेश दिएको हो।...

  • विपद्का बेला शवबाट सुन लुट्नेदेखि भ्रम फैलाउनेसम्म, प्रहरीको निगरानीमा

    विपद्का बेला शवबाट सुन लुट्नेदेखि भ्रम फैलाउनेसम्म, प्रहरीको निगरानीमा

    काठमाडौं । बाढीको विपत्तिका बीच शवबाट सुन लुट्ने, राहत सामग्री तथा ग्यास सिलिन्डर खोसाखोस गर्ने र त्रास फैलाउने गतिविधि गर्नेहरू प्रहरीको निगरानीमा परेका छन् । बाढीले बगाएको शवबाट सुन लुटिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यस्ता अमानवीय गतिविधिमा संलग्न...

  • नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

    नेपाल-चीन सीमा क्षेत्रमा अर्को ठूलो ताल बनेको चीनको दाबी, फुट्ने उच्च जोखिम

    काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिकै ठूलो ‘ब्यारियर लेक’ (अवरोधका कारण बनेको ताल) बनेको जनाएको छ। मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले यस्तो जनाएको हो ।  चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार बिहीबार बिहानसम्म उक्त...