बहुवर्षीय ठेक्का लिएर आयोजना अलपत्र पार्ने अवस्था अन्त्य गर्छौँ : भट्ट
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का लिएर वर्षौँसम्म आयोजना अलपत्र पार्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री भट्टले क्रमागत तथा बहुवर्षीय आयोजनालाई आवश्यकता र प्राथमिकताका आधारमा अघि बढाइने बताए। प्रदेशका...


