कृष्णभिर पहिरोको भार उपभोक्तामाथि, ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ बढ्यो
काठमाडौं । कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगिएको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ। नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको ग्यासको उपभोक्ता मूल्य अब २...


