सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधवार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। सोमबार मुख्यमन्त्री निवासमा भएको छलफलपछि भोलि नै विश्वासको मत लिने गरी तयारी अघि बढाइएको हो। विश्वासको मत लिने विषयमा छलफल गर्न आज दिउँसो २ बजे...






