सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न बजेट पुनर्लेखन गर्ने सरकारको निर्णय, अर्थ मन्त्रालयलाई जिम्मेवारी
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लामो समयदेखि कायम बजेट शून्यता अन्त्य गर्न नयाँ बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारले ल्याएको बजेटको पुनरावलोकन, आवश्यक परिमार्जन तथा पुनर्लेखन गरी...


