एनपीएल विजेताले पाउने पुरस्कार बढ्यो, च्याम्पियनले १ करोड ५० लाख पाउने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी, पुरस्कार राशि र यस संस्करणमा थपिएका नयाँ व्यवस्थाबारे जानकारी दिएको हो। तेस्रो संस्करणको विजेताले १ करोड...


