सुदूरपश्चिममा कहिले आउला बजेट ? मिति फेरिँदै, तलबदेखि विकास भुक्तानीसम्म अन्योल
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेट ल्याउने मिति फेरि सरेको छ। चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि बजेट पारित गर्न नसकेको सरकारले अब असोजको दोस्रो साताभित्र बजेट ल्याउने नयाँ समयसीमा अघि सारेको छ। यसअघि मुख्यमन्त्री...


