October 31, 2026, Saturday
२०८३ कार्तिक १५

राष्ट्रिय

सुदूरपश्चिम प्रदेशमा युरिया मलको चरम अभाव

सुदूरपश्चिम प्रदेशमा युरिया मलको चरम अभाव

धनगढी : धान बाली भित्र्याइसकेका किसान गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र विक्रेतासमेत रासायनिक मल नपाएर तनावमा छन् । सुदूरपश्चिम प्रदेशमा यति बेला युरिया मलको चरम अभाव छ । यो गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेला हो । बालनाली लगाउने बेला सुरु भइसक्दासम्म रासायनिक मल…

प्रधानमन्त्री कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

प्रधानमन्त्री कार्कीको आह्वानमा सातै प्रदेशका मुख्यमन्त्रीसहितको बैठक बस्दै

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल आइतबार दिउँसो ४ बजे बस्नेगरी प्रधानमन्त्री कार्कीले मुख्यमन्त्रीहरूसहितको बैठक आह्वान गरेकी हुन्। बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका…

  • कांग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्रीले गरिन् चुनावी परामर्श, के भयो छलफल ?

    कांग्रेस महामन्त्रीद्वयसँग प्रधानमन्त्रीले गरिन् चुनावी परामर्श, के भयो छलफल ?

    काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले विभिन्न राजनीतिक दलका नेताहरुसँग निर्वाचनका विषयमा परामर्श जारी राखेकी हुन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मासँग दिउँसो...

  • देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड

    देशमा क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन् : प्रचण्ड

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर सङ्कटमा परेको भन्दै अहिलेको समयलाई ‘साम्राज्यवाद र समाजवादी क्रान्तिबिचको टक्करको चरण’ का रूपमा व्याख्या गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित सहिद प्रतिष्ठान...

  • कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    महेन्द्रनगर : काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना ७ ख ६१८२...