कञ्चनपुरको वाणीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
- Eraibar
- २०८२ कार्तिक १५, शनिबार १५:०९
- 6 Shares

महेन्द्रनगर : काठमाडौंबाट महेन्द्रनगरतर्फ आइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना ७ ख ६१८२ नम्बरको बस शनिबार बिहान कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराका छन्। दुर्घटनामा परी घाइते भएका बोहराको उपचारका क्रममा वाणी अस्पतालमा मृत्यु भएको हो। प्रहरीका अनुसार बसमा पाँच जना मात्र यात्रु सवार रहेका थिए।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- कैलाली-४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दले गरे प्रदेश सरकारलाई आग्रह
- केन्द्रीय समितिमा १९ जनाको मनोनयनले पार्टी बृहत्तर एकतामा ठेस पुगेको छ- शेखर कोइराला
- कृषकलाई प्रोत्साहन गर्दै कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण
- लोकतान्त्रिक मर्यादाप्रति सरकार गम्भीर बनोस् : नैनसिंह महर
- चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण
-
चुरेको गुणीका ११८ विद्यार्थीलाई झोला वितरण
२०८३ बैशाख २९, मंगलवार १३:०२ -
कैलाली-४ का विकास योजना बजेटमा समेट्न नेता आनन्दले गरे प्रदेश सरकारलाई आग्रह
२०८३ बैशाख २९, मंगलवार १६:१२ -
२०८२ को एसईई नतिजामा ४.१७ प्रतिशतले सुधार, ६६ प्रतिशत उत्तीर्ण
२०८३ बैशाख २९, मंगलवार ११:३२ -
प्रधानन्यायाधीश सिफारिसप्रति असन्तुष्ट न्यायाधीशहरू राजीनामा नदिने निष्कर्षमा
२०८३ बैशाख २९, मंगलवार १२:०१ -
कृषकलाई प्रोत्साहन गर्दै कृष्णपुर नगरपालिकाद्वारा कृषि सामग्री वितरण
२०८३ बैशाख २९, मंगलवार १३:४०





प्रतिकृया दिनुहोस्