October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

राष्ट्रिय

कांग्रेस मतगणना : उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

कांग्रेस मतगणना : उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। हालसम्म ३ हजार ४३५ मत गणना हुँदा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्। उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। ई. मधु आचार्य १ हजार ९० मतसहित दोस्रो स्थानमा…

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीमा १,३३० मत गणना हुँदा कसको कति ?

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीमा १,३३० मत गणना हुँदा कसको कति ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार १ हजार ३३० मत गणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी ६७९ मतसहित अग्रस्थानमा छन्। मधु आचार्यले ३९३,…

  • आज घटस्थापना : दशैंको पहिलो दिन, ११ः४७ बजे जमरा राख्ने शुभसाइत

    आज घटस्थापना : दशैंको पहिलो दिन, ११ः४७ बजे जमरा राख्ने शुभसाइत

    काठमाडौं । आज दशैंको पहिलो दिन अर्थात् घटस्थापना। यस दिन विधिपूर्वक घट स्थापना गरी जमरा राख्ने र नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको पूजा गर्ने धार्मिक परम्परा छ। तर यस वर्ष असोज २५ गते ‘राम्रो दिन’ नरहेको भन्दै असोज २६ गते...

  • पत्रकार जोशीसहित कोहलपुरमा चार साहित्यकार पुरस्कृत

    पत्रकार जोशीसहित कोहलपुरमा चार साहित्यकार पुरस्कृत

    कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले चार जना साहित्यकारलाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ। शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’...

  • सुदूरपश्चिम प्रदेशमा आज पनि आएन बजेट, प्रदेशसभा बैठक भोलि बिहानसम्म सर्‍यो

    सुदूरपश्चिम प्रदेशमा आज पनि आएन बजेट, प्रदेशसभा बैठक भोलि बिहानसम्म सर्‍यो

    धनगढी । आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना बित्न लाग्दासमेत बजेट ल्याउन नसकेको सुदूरपश्चिम प्रदेश सरकार शनिबार पनि असफल भएको छ। सत्तारूढ दलभित्र मन्त्रालयगत बजेट र योजनाको बाँडफाँटमा सहमति जुट्न नसक्दा बजेट प्रस्तुत गर्ने तयारीसहित बोलाइएको प्रदेशसभा बैठक आइतबारसम्मका...

  • पत्रकारमाथिको अन्यायविरुद्ध कडा संघर्ष गर्ने महासंघको घोषणा

    पत्रकारमाथिको अन्यायविरुद्ध कडा संघर्ष गर्ने महासंघको घोषणा

    काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारको पुनर्बहाली, लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल भुक्तानी गर्न माग गर्दै १७ बुँदे घोषणापत्र जारी गरेको छ। असोज २२ र २३ गते जनकपुरधाममा सम्पन्न महासंघको केन्द्रीय...

  • महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

    महाकाली नदीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

    कञ्चनपुर । महाकाली नदीमा नेपाल टेलिकमको तार वारपार तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक (असई) बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत असई सागरराज थारु रहेका छन्। सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार शनिबार दिउँसो...

  • राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

    राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएका नागरिकलाई नागरिकता प्रमाणपत्रलगायत पहिचान खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र...