सुदूरपश्चिममा थप पाँचजनामा कोरोना पुष्टि, कुलसंख्या ८६ पुग्यो
धनगढी जेठ २२(ई-रैवार) सुदूरपश्चिममा आज थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँच जनामा कोरोना पुष्टि भएको हो। थप पाँच जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या ८६ पुगेको छ। जस्मा ८३ जना...






