कञ्चनपुरको दोदा नदीमा बगेर एकजना बेपत्ता
- Eraibar
- २०७७ बैशाख १५, सोमबार १९:२२
- 6 Shares

कञ्चनपुर वैशाख १५(ई-रैवार)
कञ्चनपुरको दोदा नदी तर्ने क्रममा एक जना वेपत्ता भएका छन् । एक जनाको उद्धार गरिएको छ।
जिल्लाको लालझाँडी गाउँपालिका- १ बिनाबारी टोलका बृद्ध सादुसिंह राना वेपत्ता भएका हुन् । बाढी आएर नदी बढेका बेला नदी तर्न खोज्दा उनी बेपत्ता भएका हुन । सोही क्रममा बगिरहेको अवस्थामा रहेका उपदेव बडायकको उद्धार गरिएको छ।
वेपत्ताको खोजीका लागि अहिले घटनास्थलमा प्रहरी टोली पठाईएको छ।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:०० -
मुख्यमन्त्री भट्टको पहिलो निर्णय, सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार गरिने
२०८३ श्रावण ३०, शनिबार १०:०७ -
खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिम सरकार गठन, एमालेका ३ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार २०:४८





प्रतिकृया दिनुहोस्