सुदूरपश्चिममा तिनजना कोरोना संक्रमितको सफल उपचार
- Eraibar
- २०७७ बैशाख १०, बुधबार १७:०९
- 13 Shares

धनगढी वैशाख १०(ई-रैवार)
सुदूरपश्चिमका तीनजना कोभिड-१९ संक्रमित सफल उपचारपछि घर फर्किएका छन् । तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ४० वर्षीय ईन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।
अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
- हुलाकी सडकको मध्यभागमा हाइमास्ट लाइट, दुर्घटनाको जोखिम बढ्दो
- सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१ -
जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग
२०८३ भाद्र १८, बिहीबार १७:५७





प्रतिकृया दिनुहोस्