October 23, 2026, Friday
२०८३ कार्तिक ८

कंचनपुर

सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

सुदूरपश्चिममा कोरोना परीक्षणमा संलग्न आठजना ल्याव असिस्टेन्टमा संक्रमण

धनगढी असार १४(ई-रैवार) कोरोनाको परीक्षणका क्रममा संलग्न सुदूरपश्चिममा आठजना ल्याव असिष्टेण्टमा कोरोना संक्रमण देखिएको छ । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)का अनुसार कोरोना परीक्षणमा संलग्न सुदूरपश्चिमका आठजना ल्याव असिस्टेन्टहरूमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पाईएको हो । उनिहरूमध्ये ३ जनाले कोरोना जितेर घर फर्किका छन् भने ५ जना अझै अस्पतालको आईसोलेशनमा उपचाररत छन्  ।…

लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

लकडाउनले थलिए अटोरिक्सा चालकः ऋण र भोकको चिन्ता !

अटोरिक्सा चलाएर परिवार धान्ने यो जमात निम्नवर्गको जमात हो । निम्नस्तरका मजदुरहरुको जमात हो । जसका लागि बैंकको पाँच/छ लाख पनि ठुलो ऋण हो । दिनहुँ अटोरिक्सा चलाएर जीविका चलाउने उनीहरुका लागि तीनमहिनाको लकडाउनले धेरै ठुलो असर गर्ने जिफन्ट सुदूरपश्चिम प्रदेशका अध्यक्ष देब बहादुर बम बताउछन् । ‘उनीहरुका सपना ठुला छैनन् ! दिनहुँ हजार कमाएर…

  • शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    शुक्रबार सुदूरपश्चिमका २१९ मा कोरोना पुष्टि, कुल संख्या १८८६ पुग्यो

    धनगढी असार १२(ई-रैवार) शुक्रबार सुदूरपश्चिम प्रदेशमा दुईसय १९ जनामा कोरोना पुष्टि भएको छ। तिन ठाउँमा गरिएको परिक्षणमा दुइसय १९मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पुष्टि भएको संख्यामा डोटीका ७१ जना, कञ्चनपुरका ४३, कैलालीका ३८,...

  • धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

    धनगढी असार १२(ई-रैवार) धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५,...

  • वेपत्ता पुरुष मृत फेला

    वेपत्ता पुरुष मृत फेला

    कञ्चनपुर असार ११(ई-रैवार) कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा पाँचदिनदेखी हराएका एक पुरुष मृत अवास्थामा फेला परेका छन् । बेलौरी नगरपालिका–७ सिंहपुरका ५२ वर्षीय फागुराम चौधरी बुधबार साँझ जिल्लाको दक्षिणी क्षेत्रको एक उखुबारीमा मृत अवस्थामा भेटिएका हुन् ।ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार...

  • सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    सुदूरपश्चिममा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमण पुष्टि

    धनगढी असार १०(ई-रैवार) सुदूरपश्चिममा एकैदिन हालसम्मकै बढी जनामा कोरोना पुष्टि भएको छ । बुधबार एकैदिन सुदूरपश्चिममा दुईसय ७२ जनामा कोरोना पुष्टि भयो । जुन एकैदिन हालसम्मकै बढी हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा कञ्चनपुरका १६ महिला र ६९...

  • सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    सुदूरपश्चिममा थपिए ११६ जना कोरोना संक्रमित, कुल संख्या १२७७ पुग्यो

    धनगढी असार ९(ई-रैवार) सुदूरपश्चिममा मंगलबार थप एकसय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका...

  • सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एकहजार नाघ्यो

    धनगढी असार ७(ई-रैवार) सुदूरपश्चिमका थप ७६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा ४३ जना र राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरी ७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १०२४ पुगेको छ । काठमाडौंमा भएको परीक्षणमा डोटीका...