वेपत्ता पुरुष मृत फेला
- Eraibar
- २०७७ असार ११, बिहीबार १०:०४
- 8 Shares

कञ्चनपुर असार ११(ई-रैवार)
कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा पाँचदिनदेखी हराएका एक पुरुष मृत अवास्थामा फेला परेका छन् ।
बेलौरी नगरपालिका–७ सिंहपुरका ५२ वर्षीय फागुराम चौधरी बुधबार साँझ जिल्लाको दक्षिणी क्षेत्रको एक उखुबारीमा मृत अवस्थामा भेटिएका हुन् ।ईलाका प्रहरी कार्यालय बेलौरीका अनुसार उनी असार ६ गतेदेखि वेपत्ता थिए।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्