कञ्चनपुर र कैलालीमा पारिवारिक हत्या बढ्दै
कैलाली फागुन २९(ई-रैवार) कञ्चनपुरमा बुधबार साँझ आफ्नै बाबुले छोराको हत्या गरे । भीमदत्त नगरपालिका २ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । परिवारभित्रै भएको यो घटना नौलो भने होइन । यसअघि...






