सेती प्रादेशीक अस्पताललाई भिटिएम सहयोग
- Eraibar
- २०७७ श्रावण १, बिहीबार १७:०४
- 13 Shares

धनगढी, साउन १ (ई-रैवार)
सेती प्रादेशीक अस्पताललाई भिटिएम किट उपलब्ध गराएको छ । लाईन्स क्लवअफ ईन्टरनेशनलले कोरोना परीक्षणका लागि भन्दै सेती प्रादेशीक अस्पताललाई भिटिएम किट उपलब्ध गराएको हो ।
प्रदेश सरकारले भिटिएम किटको ब्यबस्था गर्न नसकिरहेको अवस्थामा लाईन्स क्लवअफ ईन्टरनेशनलले १ हजार ६ सय थान किट उपलब्ध गराएको हो ।
लाईन्स क्लवअफ ईन्टरनेशनल धनगढीका अध्यक्ष सिपी चन्दले धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड मार्फत अस्पताल ब्यबस्थापन समितिलाई किट हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख वडले प्रदेश सरकारले पिसिआर किट उपलब्ध गराउन नसकिरहेको अवस्थामा लाईन्स क्लवले गरेको सहयोग प्रशंसनीय भएको बताए । जहाँ अप्ठेरो छ त्यहाँ लाईन्स क्लव मैले भेटाएको छु नगरप्रमुख वडले भने, यस्तो असहज अवस्थामा पनि ठूलो मात्रामा किट उपलब्ध गराएर गुन लगाएको छ ।
- सुदूरपश्चिममा बजेट शून्यता अन्त्य गर्न सर्वदलीय सहमति, शाहले सोधे- सल्लाहकार नियुक्तिको आधार के हो ?
- सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
- भोटेकोसी बाढीपीडितका लागि सुदूरपश्चिम सरकारले २ करोड पठाउने
- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेनले जलवायु न्यायको मुद्दा उठाउने
- कांग्रेस सुदूरपश्चिम संसदीय दलले बाढीपीडितका लागि ३ लाख ६१ हजार कोषमा जम्मा गर्यो
-
त्रिनगर माविका शिक्षक-विद्यार्थीबाट भोटेकोशी बाढीपीडितलाई ६६ हजार ६०५ रुपैयाँ सहयोग
२०८३ भाद्र १७, बुधबार १७:४१ -
सुदूरपश्चिम प्रदेशमा कर्मचारी सरुवा रोकियो, राजनीतिक हस्तक्षेपको आरोप चुलिँदै
२०८३ भाद्र २६, शुक्रबार २०:१० -
भदौ २२ गते राष्ट्रिय शोक मनाउने, मन्त्रिपरिषद्का यस्ता छन् ७ निर्णय
२०८३ भाद्र १८, बिहीबार १७:१३ -
प्रेस युनियन डोटीको पहिलो निर्णय : पत्रकारमाथि साइबर हमला गर्नेलाई कानुनी कारबाही
२०८३ भाद्र २२, सोमबार ११:१५ -
सुदूरपश्चिममा कर्मचारीमाथि राजनीतिक हस्तक्षेपको आरोप : अनुभवी पाखा, कनिष्ठलाई जिम्मेवारी
२०८३ भाद्र २६, शुक्रबार १५:५१





प्रतिकृया दिनुहोस्