निर्माण सकिने भनिएको १६ महिनापछि काम शुरु
बैतडी मंसिर २६(ई–रैवार) निर्माणकार्य सकिने समयावधि सकिएको १६ महिनापछि बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम शुरु भएको छ । सम्झौता अनुसार विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्य थियो । ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीले यो विमानस्थल कालोपत्रेको काम पाएको छ ।...






