सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण
- Eraibar
- २०७७ असार ५, शुक्रबार १४:५२
- 25 Shares

धनगढी असार ५(ई-रैवार)
सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट सुदूरपश्चिमका थप १२ जनामा कोरोना पुष्टि भएको छ।
थपिएका १२ जनाहरूमा कैलालीका सात, डोटीका चार र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचना अनुसार कैलालीको गोदावरी नगरपालिकाका चार, बर्दगोरीयाका दुई र जानकीका एकजना, बडीकेदार गाउँपालिका डोटीका चर जना र कञ्चनपुरको पुनर्वासका एकमा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय २९ पुगेको छ।
- रवि-बालेन भेट चार घण्टा : अध्यादेशदेखि आईजीपीसम्म छलफल
- दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरालाई ६ विकेटले हरायो
- ओलीको आह्वान : देश जोगाउन आन्दोलनको विकल्प छैन
- एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ
- नेपाल प्रहरीका अनलाइन सेवा अवरुद्ध, ट्राफिक जरिवाना तिर्नेदेखि भर्नासम्ममा समस्या
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
सुदूरपश्चिम प्रदेशमा बजेट छानबिनमै सरकारको आलटाल : आफ्नै निर्णयबाट पछि हट्दै
२०८३ कार्तिक १२, बुधबार ११:४२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
२०८३ कार्तिक १०, सोमबार २०:२०



प्रतिकृया दिनुहोस्