बैतडीका चारजनासहित ३६ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या ५८४ पुग्यो
- Eraibar
- २०७७ जेष्ठ १०, शनिबार १६:३६
- 3 Shares

धनगढी जेठ १० (ई-रैवार)
नेपालमा कोरोनाभाईरस(कोभिड–१९) का संक्रमितको संख्या पाँचसय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार थप ३३ जनामा संक्रमण पुष्टी भएको छ । यसअघि शनिवार बिहानै ३२ जनामा संक्रमण पुष्टी भएको थियो ।
नयाँ थपिएकाहरुमा बैतडी शिवनाथ गाउँपालिकाका चारजना, झापाका एकजना, नरैनापुर बाँकेका २७ जना, बर्दियाका एकजना र सुर्खेतका तीनजना रहेको मन्त्रालयले जनाएको छ ।
नयाँ थपिएका संक्रमितहरुको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाईमा कन्ट्याक्ट ट्रेसिङ भईरहेको छ ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्