पद लिप्साले थिलथिलिएको सुदूरपश्चिम : नागरिक उन्मुक्तिभित्र रडाको
धनगढी । चैत १५ गते प्रदेश नीति तथा योजना आयोगले आगामी आर्थिक वर्षका लागि तयार गर्ने बजेटको स्रोत अनुमानको प्रतिवेदन आर्थिक मामिला मन्त्रीलाई बुझाउने दिन हो । तर बिहीबार त्यो काम हुन सकेन । किनकि आर्थिक मामिला मन्त्री घनश्याम चौधरी आफ्नै पद...






