October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

रवि लामिछाने पाँच लाख धरौटीमा रिहा

चितवन भदौ ९(ई-रैवार): शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरीले नियन्त्रणमा लिएका टिभि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। तीन जना विरुद्ध परेको आत्महत्या दुरुत्साहन मुद्दामा सोमबार भएको थुनछेक बहसपछि एक नम्बर इजलासमा रहेका न्यायाधिश हेमन्त रावलको इजलाशले लामिछानेसहित युवराज कँडेल धरौटीमा रिहा गर्ने आदेश दिएका हुन्।…

सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा

टीकापुर भदौ ९(ई–रैवार) : टीकापुरबाट सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको छ। थरुहट एकता र सामाजिक सद्वभावका लागि भन्दै आयोजना गरिएको थरुहट९थारुवान राष्ट्रिय सम्मलेनमा सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा गरिएको हो। थरुहट नेता लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट९थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै राष्ट्रिय सम्मेलन पनि सम्पन्न भएको छ। मोर्चाको प्रवक्ता मीनराज चौधरीका अनुुसार सम्मेलनले १५ बुँदे…

  • कर्णालीको जोखिम मोलेर विद्यालय

    कर्णालीको जोखिम मोलेर विद्यालय

    सुर्खेत, भदौ ९ (ई-रैवार) कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि...

  • सञ्चारकर्मी निष्काशनको चौतर्फी बिरोध

    सञ्चारकर्मी निष्काशनको चौतर्फी बिरोध

    डोटी भदौ ९ (ई-रैवार) सरकारी प्रशारण संस्था रेडियो नेपाल दिपायलमा कार्यरत तीनजना सञ्चारकर्मीलाई जागिरबाट निकालिएपछि चौतर्फी विरोध चुलिएको छ । रेडियो नेपालले सुदूरपश्चिम प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत समाचारवाचक प्रकाश बम, उद्घोषकहरु सुनिता रावल र चक्र कुँवरलाई यसै भदौबाट लागु...

  • आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

    आज विरुडा पञ्चमीः गौरा पर्व शुरु

    डोटी भदौ ३(ई-रैवार): सुदूरपश्चिमको मौलिक पहिचान बोेक्ने सबैभन्दा ठुलो पर्व ‘गौरा’ आजबाट बिधिबत् शुरुवात हुदैछ । गौराको शुरुवात हरेक वर्ष भाद्र शुक्ल पक्ष पञ्चमीमा हुन्छ । आजको दिनलाई ‘बिरुडा पञ्चमी’ पनि भनिन्छ । आजको दिनमा ब्रतालुको घरमा ‘बिरुडा’ (पाँच प्रकारका...

  • ‘जिल्ला दररेट’ सडक विभागको भन्दा २५० प्रतिशत बढी

    ‘जिल्ला दररेट’ सडक विभागको भन्दा २५० प्रतिशत बढी

    डोटी भदौ २(ई–रैवार): डोटीको ‘दररेट निर्धारण समिति’ले सडक निर्माणमा सडक विभागको दररेट भन्दा दुईसय ५० प्रतिशतभन्दा बढी पर्नेगरी ‘जिल्ला दररेट’ निर्धारण गरेको छ । जसले सडक निर्माण कार्यमा नीतिगत भ्रष्टाचार निम्तने आरोप लागेको छ । दररेट निर्धारण समितिको मिति गत...

  • युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    युवतीमाथि सामुहिक बलात्कार, दुईजना पक्राउ

    कञ्चनपुर, भदौ १ (ई-रैवार): कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ नौखरीकी १७ वर्षिय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। शुक्लाफाँटा नगरपालिका–११ का १९ बर्षिय धिरेन्द्र थापा र सोही ठाउँकै भुपेश ऐरलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो। उनीहरुलाई...

  • सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    सुदूरपश्चिमको मौलिक पर्व ‘ओल्के’ मनाईदै

    डोटी भदौ १ (ईरैवार): सुदूरपश्चिममेलीले आज(भदौ १) धुमधामका साथ ‘ओल्के’ पर्व मनाउदैछन् । विपत्तीको समयमा ज्यान जोगिएको खुशियाली यहाँ यो पर्व मनाईने प्रचलन रहेको छ । हरेकवर्ष भदौ १ गते मनाईने यो पर्व सुदूरपश्चिमको आफ्नै मौलिक पर्व हो । आफुभन्दा...

  • शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

    शिक्षालयमा ‘सिसिटिभि’ले शैक्षिक गुणस्तर सुधार

    दिपायल भदौ १(ई-रैवार): हलमा परीक्षा चलिरहेको छ । परीक्षालाई मर्यादित बनाउन निरीक्षक चनाखो भएर हेरिरहेका छन् । उनीभन्दा बढी चनाखो शिक्षालय दिपायलका प्रमुख शालिकराम डाँगी भएर बसेका छन् । उनी आफ्नै कार्यकक्षमा बसेर ‘सिसिटिभी क्यामरा फुटेज’बाट प्रत्यक्ष सबै हलमा नियालीरहेका...