कैलालीको गेटामा शहीद भीमदत्त पन्तको शालिक अनावरण
धनगढी : कैलालीको शहीद भीमदत्त पन्तको शालिक आइतबार एक समारोहबीच अनावरण गरिएको छ । गोदावरी नगरपालिका–५ गेटामा शहीद संघारी भीमदत्त पन्तको शालिक अनावरण गरिएको हो । गेटा स्थिति मोहना अत्तरिया ६ लेन सडक सँगै जोडिएको शहीद संघारी भीमदत्त पन्त सामुदायिक वनमा...


