धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
- Eraibar
- २०८३ श्रावण १७, आईतवार ११:१३
- 9 Shares

धनगढी : कैलालीको धनगढीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक घाइते भएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–८ सेतो पुल नजिक गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि सवार धनगढी ६ कि २८ वर्षीय सम्झना चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक कैलालीकै गोदावरी नगरपालिका ८ का ३६ वर्षीय विनोद चौधरी घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
- कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
- एनपिएलमा सुदूरपश्चिमको खराब सुरुआत : लुम्बिनी ७ विकेटले विजयी
- बजेट विवादमा मुख्यमन्त्री भट्टमाथि कांग्रेसको दबाब : ‘नैतिकताका आधारमा राजीनामा दिनुस्’
- एनपीएल ३ : सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट, लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य
- सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी
-
कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन
२०८३ कार्तिक १०, सोमबार २०:४६ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ
२०८३ कार्तिक ९, आईतवार १८:२९



प्रतिकृया दिनुहोस्