जनेपाले राजसंस्था र हिन्दु राज्यका पक्षमा हस्ताक्षर अभियान चलाउने, को-को बने केन्द्रीय सदस्य ?
काठमाडौं : धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको प्रथम केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका लागि सरकारले राय–सुझाव संकलन गरिरहेका...


