दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डर वरियतामा तेस्रो
- Eraibar
- २०८३ भाद्र ५, शुक्रबार ०९:५७
- 7 Shares

काठमाडौं : नेपाली टी–२० पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।
आईसीसीको पछिल्लो वरियताअनुसार ऐरीले २५६ रेटिङ अंकसहित तेस्रो स्थान हासिल गरेका हुन्। जिम्बाब्वेका सिकन्दर राजा ३२० अंकसहित पहिलो र पाकिस्तानका साइम अयुब २७५ अंकसहित दोस्रो स्थानमा छन्।
आसन्न एसिसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्न सके ऐरीलाई वरियताको शीर्ष स्थानमा पुग्ने अवसर छ।
नेपालका अन्य खेलाडीमध्ये कुशल भुर्तेल २७औँ, रोहितकुमार पौडेल ५४औँ, गुलशन झा ८२औँ र कुशल मल्ल ९०औँ स्थानमा छन्।
- देउवा-शेखर भेटवार्ता : कांग्रेस विवाद समाधान र पार्टी एकताबारे छलफल
- रास्वपा बैठककै दिन मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन, पार्टी बैठकप्रति बेवास्ता
- सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, १२ जनाको नाम केन्द्रमा पठाइयो
- रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि मनोनयनसम्म छलफल
- १५औँ महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको इतर समूह सर्वोच्च जाँदै
-
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा
२०८३ श्रावण २८, बिहीबार १९:०२ -
बेलौरीमा शिक्षिका मृत भेटिएको घटनामा माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
२०८३ श्रावण ३१, आईतवार २३:२४ -
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले बुधवार विश्वासको मत लिने
२०८३ भाद्र २, मंगलवार १३:००





प्रतिकृया दिनुहोस्