दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी, मोबाइल र आईप्याड नियन्त्रणमा
- Eraibar
- २०८३ भाद्र ४, बिहीबार २२:२२
- 4 Shares

काठमाडौं : मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका संयोजक दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ।
बिहीबार बेलुका जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–कमेरोटारस्थित प्रसाईंको निवासमा खानतलासी गरेको हो।
प्रहरी स्रोतका अनुसार ठूलो संख्यामा पुगेको टोलीले घरमा खानतलासी गर्नुका साथै केही थान मोबाइल डिभाइस र आईप्याडसमेत नियन्त्रणमा लिएको छ।
खानतलासीको कारणबारे प्रहरीले भने हालसम्म औपचारिक रूपमा केही जानकारी दिएको छैन।
पछिल्लो समय प्रसाईं लघुवित्त पीडितहरूको आन्दोलनमा सक्रिय छन्। शान्तिसुरक्षामा बाधा पुर्याएको आरोपमा उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै आएका छन्।
- डोटीमा अटोरिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
- जनेपाले राजसंस्था र हिन्दु राज्यका पक्षमा हस्ताक्षर अभियान चलाउने, को-को बने केन्द्रीय सदस्य ?
- बागमतीमा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, पाँच मन्त्रीले शपथ लिए
- कांग्रेस निर्वाचन समितिले निर्वाचन अधिकृतसँग भर्चुअल बैठक गर्दै
- बाग्मती सरकारलाई समर्थन गरेका राप्रपा नेता उद्धव थापामाथि कारबाही, सदस्यता खारेज
-
सुदूरपश्चिम प्रदेशका निजी अस्पतालमा इजाजत एउटा, सेवा अर्कै : नियमन फितलो
२०८३ श्रावण २७, बुधबार १०:३२ -
नेकपाका छ सांसद मौन, मुख्यमन्त्री भट्टलाई विश्वासको मत जुटाउन सकस
२०८३ भाद्र ३, बुधबार ०८:५५ -
पाँच महिनापछि देउवा फर्किँदै : स्वागतदेखि राष्ट्रिय भेलासम्म, कांग्रेसमा शक्ति प्रदर्शनको तयारी
२०८३ श्रावण २६, मंगलवार १५:०२ -
डोटीको पेटारो : गौडादेखि बडीमालिकासम्म, जीवित इतिहासको १५ दिने यात्रा
२०८३ श्रावण २८, बिहीबार १९:०२ -
डोटीमा संस्थागत सुत्केरीको लक्ष्यलाई चुनौती : ४३ महिला घरमै सुत्केरी
२०८३ श्रावण २६, मंगलवार ०८:५२





प्रतिकृया दिनुहोस्