सुदूरपश्चिमका दुई प्रदेश गौरवका सडक वैकल्पिक राजमार्गका रूपमा विकास गरिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रूपमा निर्माण भइरहेका दुई सडकलाई वैकल्पिक राजमार्गका रूपमा विकास गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले डडेल्धुराको दैजी-लिप्ना-जोगबुढा-ढुंगाड-देउरा र कञ्चनपुरको बेलौरी-कलुवापुर-नायल-बुडर सडकलाई वैकल्पिक राजमार्गका रूपमा अघि बढाउने निर्णय गरेको हो। यी दुवै...


