October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

भोटेकोशी बाढी : त्रिशूली-३ ‘बी’ सुरुङको पोर्टसम्म पुग्यो उद्धार टोली

भोटेकोशी बाढी : त्रिशूली-३ ‘बी’ सुरुङको पोर्टसम्म पुग्यो उद्धार टोली

काठमाडौं । भोटेकोशी बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङको पोर्टसम्म उद्धार टोली पुगेको छ। उद्धार टोली अहिले सुरुङको मुख सफा गर्ने काममा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको छ। उद्धारकर्मीले क्यामरासहित सुरुङभित्र प्रवेश गरी त्यहाँको अवस्था निरीक्षण गर्नेछन्। क्यामराको…

सरकारलाई राहत वितरणमा ‘एकद्वार प्रणाली’ सुधार्न कांग्रेसको माग

सरकारलाई राहत वितरणमा ‘एकद्वार प्रणाली’ सुधार्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बाढी-पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। राहत वितरणमा लागू गरिएको ‘एकद्वार प्रणाली’ का कारण विशेषगरी महिला तथा बालबालिकाका आवश्यकता ओझेलमा परेको कांग्रेसको निष्कर्ष छ। आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा सभापति गगन थापाले विपद्को समयमा सरकारको नेतृत्वलाई केन्द्रमा राखेर कांग्रेसले पूर्ण सहयोग…

  • रसुवा बाढीपछि कैलालीका ५५ जना सम्पर्कविहीन, को-को छन् ? (नामावलीसहित)

    रसुवा बाढीपछि कैलालीका ५५ जना सम्पर्कविहीन, को-को छन् ? (नामावलीसहित)

    धनगढी । रसुवामा आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका कैलालीका २३ जना सम्पर्कमा आएका छन्। तर, ५५ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा टीकापुर, जानकी, जोशीपुर, कैलारी, धनगढी, घोडाघोडी, बर्दगोरिया...

  • नेपालको विपद्मा चार देशको साथ, कसले के सहयोग गरे ?

    नेपालको विपद्मा चार देशको साथ, कसले के सहयोग गरे ?

    काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि चीन, अमेरिका, भारत र श्रीलंकाले खोजी, उद्धार तथा राहतका लागि सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति...

  • भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन

    भोटेकोशी बाढी अपडेट : ७३४ शव फेला, २ हजार ४९८ अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्। प्राधिकरणको रिपोर्टअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। जिल्लागत विवरणअनुसार चितवनमा २५९, नवलपरासी पूर्वमा...

  • कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्ण अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि काठमाडौं-मुग्लिन सडक पूर्ण अवरुद्ध

    काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। नदीले सडकको तल्लो भाग कटान गरेपछि मुख्य सडक भासिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सडक भासिएपछि काठमाडौं–मुग्लिन सडकमा दुवैतर्फको यातायात पूर्ण...

  • तिब्बतको केरुङ बाढी-पहिरोमा ५४६ बेपत्ता, १०४ जना नेपाली नागरिक

    तिब्बतको केरुङ बाढी-पहिरोमा ५४६ बेपत्ता, १०४ जना नेपाली नागरिक

    काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी १०४ जना नेपाली नागरिक बेपत्ता भएको चीन सरकारले जनाएको छ। चिनियाँ राज्य–नियन्त्रित टेलिभिजनका अनुसार केरुङ क्षेत्रमा बाढी–पहिरोपछि ५४६ जना बेपत्ता छन्। तीमध्ये २३ विभिन्न देशका २६१ जना विदेशी नागरिक रहेका...

  • कञ्चनपुरसहित चार क्षेत्रमा धेरै भारी वर्षा, नदी-खोलामा बाढीको जोखिम

    कञ्चनपुरसहित चार क्षेत्रमा धेरै भारी वर्षा, नदी-खोलामा बाढीको जोखिम

    काठमाडौं । पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची तथा धादिङ–गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा १४१ मिलिमिटर वर्षा मापन भएको छ। मौसम विज्ञानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म...

  • बाढीको पाँच दिन : मृत्यु र बेपत्ताको तथ्य खुल्दै, कारण अझै अनिश्चित

    बाढीको पाँच दिन : मृत्यु र बेपत्ताको तथ्य खुल्दै, कारण अझै अनिश्चित

    काठमाडौं । भोटेकोशी विपत्तिको पाँचौँ दिन पनि रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वलगायतका ठाउँमा शव फेला पर्ने क्रम जारी छ। अचानक आएको बाढीको कारणबारे जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरू अध्ययनमा जुटेका छन्। बाढी प्रभावितको उद्धारका लागि...