प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सुचारु हुने
काठमाडौँ । संघीय संसद्को कार्य व्यवस्था परामर्श समितिको मंगलबार बसेको बैठकले प्रतिनिधि सभाको बैठक बुधवारदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ। प्रतिपक्षी दलहरूको आग्रहपछि यसअघि भदौ २२ गतेका लागि तय गरिएको बैठक अगाडि सारिएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ...


