October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

मुख्य समाचार

प्रेस युनियन डोटीको अध्यक्षमा महरा, नयाँ कार्यसमिति सर्वसम्मत चयन

प्रेस युनियन डोटीको अध्यक्षमा महरा, नयाँ कार्यसमिति सर्वसम्मत चयन

डोटी । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको अध्यक्षमा केशव चन्द्र महरा ‘पवन’ चयन भएका छन्। आइतबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनले महराको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विक्रमबहादुर खड्का र प्रेमा कुमारी धामी ‘प्रतीक्षा’, सचिवमा दीपेन्द्र खड्का, सहसचिवमा राज पार्की तथा कोषाध्यक्षमा एकेन्द्र चन्द चयन भएका छन्। त्यस्तै सदस्यहरूमा इन्द्र…

कृष्णभिर पहिरोको भार उपभोक्तामाथि, ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ बढ्यो

कृष्णभिर पहिरोको भार उपभोक्तामाथि, ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ बढ्यो

काठमाडौं । कृष्णभिर पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगिएको भन्दै काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ। नेपाल आयल निगमले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेको ग्यासको उपभोक्ता मूल्य अब २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पुगेको छ। नेपाल एलपी ग्यास उद्योग संघले १८…

  • आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना

    आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजाआराधना

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान्...

  • चुरेमा कर्मचारी छनोट विवादमा, ढिलो आएका उम्मेदवारलाई ‘अतिरिक्त समय’ दिएको आरोप

    चुरेमा कर्मचारी छनोट विवादमा, ढिलो आएका उम्मेदवारलाई ‘अतिरिक्त समय’ दिएको आरोप

    धनगढी । कैलालीको चुरे गाउँपालिकामा सामाजिक मनोपरामर्शकर्ता पदका लागि गरिएको कर्मचारी छनोट प्रक्रिया विवादमा परेको छ। निर्धारित समयभन्दा ढिलो परीक्षा हलमा पुगेका उम्मेदवारलाई परीक्षा दिन दिइएको र उनीहरूमध्ये एक जनालाई नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सहभागीहरूले छनोट प्रक्रियाको निष्पक्षतामाथि प्रश्न...

  • रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग

    रसुवा बाढीपीडितका लागि कैलालीका दुई विद्यालयले गरे १ लाख ४२ हजार सहयोग

    धनगढी । प्राकृतिक विपद्बाट प्रभावित रसुवाका बाढीपीडित परिवारको राहत तथा उद्धारका लागि कैलालीका दुई शैक्षिक संस्थाले आर्थिक सहयोग गरेका छन्। शैलेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुल र फारवेस्ट माध्यमिक विद्यालयले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट रकम संकलन गरी बाढीपीडितको सहयोगका लागि...

  • संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह जाने तयारी भइरहेको छ। महासभामा प्रधानमन्त्री शाहले नेपालको तर्फबाट सम्बोधन गर्ने...

  • संस्थापनलाई चुनौती दिँदै देउवा पक्षले तोक्यो १५औँ महाधिवेशनको मिति

    संस्थापनलाई चुनौती दिँदै देउवा पक्षले तोक्यो १५औँ महाधिवेशनको मिति

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षलाई चुनौती दिँदै शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको देउवा पक्षको बैठकले वडा अधिवेशन असोज १५, पालिका असोज २०, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन...

  • जोरायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई ३३ लाख २८ हजार सहयोग गर्ने

    जोरायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई ३३ लाख २८ हजार सहयोग गर्ने

    डोटी । रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीपीडितका लागि डोटीको जोरायल गाउँपालिकाले ३३ लाख २८ हजार ६४१ रुपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गादत्त...

  • भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता, खोजी जारी

    भोटेकोशी बाढीमा ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता, खोजी जारी

    काठमाडौँ । भोटेकोशी बाढीपछि ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता सूचीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिए । उनका...