निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रारम्भिक मतदाता नामावली, असोज १२ सम्म सच्याउन सकिने
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै प्रारम्भिक मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको नामावलीमा समावेश विवरण सच्याउन, अयोग्य व्यक्तिको नाम हटाउन तथा दाबी–विरोध दर्ता गर्न असोज १२ गतेसम्मको समय दिएको...


